दफा ८
एसोसिएशनको स्थिति, त्यसलाई छूट र विशेषाधिकारहरु
प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–५ बमोजिमको एसोसिएशन सम्झौताको धारा ८ मा लेखिएबमोजिम एसोसिएशनलाई स्थिति, छूट र विशेषाधिकारहरु प्राप्त हुनेछन् ।